Sunday, May 5, 2019

जाजरकोटकी सिजन पुन बलिउड फिल्मकाे मूख्य नायिका

काठमाडौं । बलिउड फिल्म उधोग विश्वकै ठूलो बजारमा पर्दछ । ठूलो आकार लिएको बलिउडमा भारतकै कलाकारहरुलाई पनि स्थापित हुन हम्मे हम्मे पर्दछ । तर यस्तै अप्ठ्याराहरु छिचोल्दै नेपाली एक चेलीले बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर पाएकी छिन् ।ति हुन् जाजरकोट भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुन जसले बलिउड चलचित्र ‘हर जनम मे […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DQMtWi

No comments:

Post a Comment