काठमाडौं । विनोद सापकोटाले निर्माण गरेको चलचित्र ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर सार्बजनिक भएको छ । सुशील श्रेष्ठ र रुबीना थापाको रोमान्स रहेको चलचित्र ‘लभ डायरीज’असोज ३ गते रिलिज हुनेछ भने सार्वजनिक गरिएको पोस्टरमा सुशिल र रुबिना रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइएको छ । ुलभ डायारइजुमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Q5SIdM
No comments:
Post a Comment