काठमाडौं । इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक सो क्लबका मेसुट ओजिलले हस्ताक्षर गरेको जर्सी बोकेर सगरमाथा आधार शिविरमा पुगेका छन्। उनी त्यहाँ पुगेको फोटो मेसुट ओजिलले ट्विटरमा सेयर गर्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्। ओजिलले आफ्नो ट्विटर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Vl1hSY
No comments:
Post a Comment