एजेन्सी । मानुषी छिल्लरले सन् २०१७ मा मिस इन्डियाको ताज जितेसँगै उनको बलिउडमा डेब्युको चर्चा चल्यो । मानुषीले कयौं पटक बलिउडका पर्फेक्ट अभिनेता आमिर खानसँग काम गर्ने इच्छा ब्यक्त गरिसकेकी छन् । तर समाचारमा आए अनुसार मिस इन्डिया मानुषी छिल्लरलाई आमिर खानसँग नभई सिल्भर स्क्रिनमा अर्का अभिनेता अक्षय कुमारको अपोजिटमा देखिन सक्नेछन् । मिडिया रिपोर्टका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2J6bmBr
No comments:
Post a Comment