काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनले केही साता अघिनै सुपरहिट फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत–३’ निर्माणको घोषणा गरिसक्नुभएको छ । निर्माता सेनले यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिने जानकारीसहित ‘प्रेमगीत–३’ निर्माणको घोषणा गर्नुभएको हो । निर्माता सेनले ‘प्रेमगीत–३’ फिल्मको मुख्य अभिनेत्रीको खोजी गरिरहनुभएको छ । उहाँले यस प्रोजेक्टको मुख्य अभिनेत्री अडिसनमार्फत छनौट […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JlE6FO
No comments:
Post a Comment