काठमाडौं, १८ बैशाख । निक रास्त्रुप साविक विजेता जितेन्द्र परियारलाई पराजित गर्दै सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको क्वाटरफाइनलमा निक ६–३ र ६–२ को सोझो सेटमा विजयी भए । अन्य क्वाटरफाइनलमा प्रदीप खड्काले नवीन मगरलाई ६–१ र ६–२, प्रणव खनालले सम्यकभूषण बज्राचार्यलाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UUPOt4
No comments:
Post a Comment