कठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि चार खेलाडी ड्राफ्टमा परेका छन् । आज साँझ लन्डनमा हुने ड्राफ्टमा राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडी पनि अक्सनको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा स्टार लेग स्पीनर सन्दीप लामिछाने सहित, युवा खेलाडीहरु दिपेन्द्र लामिछाने, रोहित पौडेल र सोमपाल कामी छन् । युवा खेलाडीद्वय रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YKvY6m
No comments:
Post a Comment