काठमाडाैं । साहित्यकार तथा गीतकार रसिक किरातक शब्दमा रहेकाे ‘माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वाञ्चल सिङ्गिङ् स्टार सिर्जना तामाङ र नितेश राईको आवाज रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे । पूर्वेली लोकभाकाको अत्यन्त मिठो लयमा रहेकाे उक्त गीत सङ्गीतकार तथा गायक मनोज साङ्सोनले कम्पोज गरेका हुन् । गीतमा लाखौँ युवाहरू राेजगारका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VItvLx
No comments:
Post a Comment