Tuesday, May 28, 2019

अभिनेता यशको ‘केजीएफ–२’ मा रविना टण्डन, उनको भूमिका के छ ?

एजेन्सी । अभिनेता यश स्टारर् कन्नड फिल्म ‘केजीएफ च्याप्टर–१’को सिक्वेल बन्ने भएको छ । फिल्मको पहिलो पार्ट सुपर डुपर हिट भएपछि दोस्रो सिक्वेल ‘केजीएफ च्याप्टर–२’ बनाउने तयारीमा मेकर्स जुटेको हो । यो फिल्ममा रविना टन्डनलाई कास्ट गरिएको छ । साथै यो फिल्ममा उनको भूमिका के भन्ने विषयमा जानकारी बाहिरिएको छ । सुत्रका आधारमा केही रिपोर्टहरुमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HEUL5O

No comments:

Post a Comment