Friday, May 17, 2019

चलचित्र ‘प्रेम दिवस’ ट्रेलर रिलिज

काठमाडौं । आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, धोका र रोमान्सलाई देखाइएको छ । फिल्ममा आयुष्मान देशराज जोशीले सागरको भूमिकामा अभिनय गरेका छन् । प्रियंका कार्कीलाई आयुष्मानको अपोजिटमा देख्न […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2YClbeh

No comments:

Post a Comment