अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ घर भएका प्रकाश अनुरागले दुई म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मैथिली भाषाका दुई गीत अनुरागले इनरुवामा पत्रकार सम्मेलनकाबीच सार्वजनिक गरेका हुन् । दुवै गीतमा प्रकाश अनुरागले स्वर दिएका छन् । इजोरिया फिल्म्सको ब्यानरमा रहेको ‘इ जान जुवानी चारि दिन’ बोलको गितमा स्वयं गायक अनुरागका साथै बिजय […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2E4N86x
No comments:
Post a Comment