विकास घिमिरे धनकुटा २ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ । विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्गले गोल गरेका थिए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LISlas
No comments:
Post a Comment