Monday, May 20, 2019

कान्सको रेड कार्पेटमा गोल्डन मर्मेड लुक्स्मा ऐश्वर्या

एजेन्सी । फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा विश्वभरका चर्चित फिल्म हस्तीहरुको सहभागिता रहेको छ । यस्तैमा बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक कान्सको रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् । हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी ७ वर्षकी छोरी […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VRMHHG

No comments:

Post a Comment