Sunday, May 19, 2019

फुटबल प्रशिक्षक संघले पूर्णता पायो, अब प्रभावकारी काम गर्ने अध्यक्ष लामाको भनाइ

पोखरा । अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ । निर्वाचन भएको करिब १५ महिनापछि शनिबार संघले पोखरामा पत्रकार सम्मेलन गर्दै महासचिव र कोषाध्यक्षको मनोनयन गरेको घोषणा गरेर कार्यसमितिलाई पूर्णता दिएको हो । संघका अध्यक्ष विनोद लामाका अनुसार महासचिवमा राजेश खड्गी र कोषाध्यक्षमा उर्जन श्रेष्ठलाई मनोनित गरिएको छ । रिक्त पदको कारण कार्यसमितिले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/30tf8ud

No comments:

Post a Comment