हरिकृष्ण गौतम म्याग्दी । अमेरिकाको मिनेसोटामा आयोजित अन्तर स्टेट भलिबल प्रतियोगिताको उपाधी ‘बेलमोण्ट पार्क भलिबल गुप्रले हात पारेको छ । मिनेसोटाका भलिबल टिमले आयोजना गरेको प्रतियोगितामा बाल्टिमोरबाट सहभागी बेलमोण्ट पार्कका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधी जितेका हुन् । अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगितामा सहभागिता रहेको थियो । कोलम्बस, ओहायोलाई १ का बिरुद्ध ३ सेटमा पराजित गरेको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HDXigT
No comments:
Post a Comment