काठमाडौं । प्रदीप भट्टराईको निर्देशनमा बनेको कमेडी फिल्म ‘जात्रै जात्रा’ प्रदर्शनरत छ । यो फिल्म रिलिज भएको १० दिन भइसकेको छ, भने दर्शकहरुको राम्रो साथ पाइरहेको छ । अझैं पनि हलमा ६० देखि ७५ प्रतिशतसम्म अकुपेन्सी राखिराखेको कलाकार राजाराम पौडेलले बताउनुभएको छ । प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ र आफ्नो करियरको बारेमा अन्तरंग कुराकानी गर्न लागि […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ewa27i
No comments:
Post a Comment