एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा नेटफ्लिक्ससँग मिलेर फिल्म एवं विभिन्न शोकाे निमार्णा गर्ने भएकाछन् । यसका लागि उनीहरुले नेटफ्लिक्ससँग सम्झौता गरिसकेको बताएका छन् । मनोरञ्जनका साथै सामाजिक चेतना एवं शिक्षित बनाउँने प्रेरणाका लागि यस्तो थालेको उनीहरुले बताएका छन् । ओबामाले गत वर्ष हायर ग्राउण्ड कम्पनी खोलेका थिए । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WjkFRy
No comments:
Post a Comment