Tuesday, May 21, 2019

विवेकले शेयर गरे ऐश्वर्याको टोल, सोनमको प्रतिक्रिया -‘घटिया’

एजेन्सी । एक जमाना थियो जव ऐश्वर्या र विवेक ओवराय गहिरो प्रेममा थिए। तर सम्वन्धमा दरार आएपछि दुवैजना अलग भए ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् विवेक ओवरायले पनि प्रियंका अल्भासँग विवाह गरे । अहिले उनीहरु आआफ्नै गृहस्थीमा रमाइरहेका छन् । यद्यपी बलिउड मिडियामा यदाकदा यी जोडिको प्रेमचर्चा अझैपनि चल्ने गर्दछ । भारतमा भर्खर लोकसभाको चुनाव […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2QhLbZt

No comments:

Post a Comment