Saturday, May 18, 2019

दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिताः घण्टाघर च्याम्पियन

काठमाडौं, ४ जेठ । आयोजक नेपाल सितोरियो कराते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगितामा घण्टाघरले ६ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो । ४ स्वर्ण, ३ रजत र ७ कांस्यमा माउन्ट ग्लोरी स्कुल दोश्रो भयो । तेश्रो स्थानमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HE2gJd

No comments:

Post a Comment