एजेन्सी । सलमान खान ‘दबंग ३’को शूटिङमा ब्यस्त छन् यतिखेर । यस फिल्मबाट सलमानले आफ्ना फ्यानहरुका लागि एक नयाँ सरप्राइज दिने भएका छन् । खवरअनुसार अभिनय र गायनपछि सलमान खान आइटम डान्स गर्दै छन् । सलमानको फिल्म ‘दबंग ३’मा मलाइका अरोराले आइटम गरेको गीत ‘मुन्नी बदनाम हुई’लाइ रिक्रिएट गरिने भएको छ । गीतमा ‘मुन्नी’ भन्ने […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2PS3nsl
No comments:
Post a Comment