काठमाडाैं । प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज प्रदेश नम्बर २ र कर्णाली तथा प्रदेश नम्बर तीन र नेपाल प्रहरी टोलीबीच खेल हूँदैछ । हिजो भएको खेलहरुमा नेपाल आर्मी र प्रदेश नम्बर तीन विजयी भएका छन् । आर्मीले लगातार तेस्रो खेल जित्दै सेमीफाइनलमा प्रवेश नजिक पुगेको छ । त्यसैगरी प्रदेश नम्बर तीनले पनि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JIUi4X
No comments:
Post a Comment