पोखरा, २० बैशाख । नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन । पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै नयाँ राष्ट्रिय […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZV79Gb
No comments:
Post a Comment