काठमाडौं । काठमाडौं खेलकुद समाजद्वारा राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । बुढानिलकण्ठको गल्फुटारस्थित ग्रासरुट फुटसलमा आयोजित गणेशमान सिंह एसईई कप फुटसल च्याम्पियनसिपको उद्घाटनको अवसरमा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज सम्मानित भएका हुन् । उनलाई पूर्वस्वास्थ मन्त्री गगनकुमार थापा र समाजका अध्यक्ष बद्री भट्टराईले दोसल्ला ओढाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZV7atJ
No comments:
Post a Comment