Saturday, May 25, 2019

थापाद्वारा खेल सामग्री सहयोग

काठमाडौँ । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष सुन्दर थापाले ओखलढुंगाका खेलाडीका लागि खेलकुद सामग्री सहयोग गरेका छन् । ओखलढुंगाको हिलेपानीमा सञ्चालित १० दिने एड्भान्स ट्याकल फुटबल ट्रेनिङका लागि खेलकुद सामग्री सहयोग गरेका हुन् । हिलेपानी फुटबल क्लब, नयाँ नेपाल सरोकार समाजको आयोजनामा सञ्चालन भएको ट्रेनिङका लागि पूर्व फुटबलर थापाले ९० […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2K0hLhc

No comments:

Post a Comment