एजेन्सी । मे ३० तारिखबाट इङ्ल्यान्ड र वेल्समा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसँग तीन विकेटले पारजित भएको छ । शुक्रबार ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९ ४ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्दै पाकिस्तानलाई तीन विकेटले हराएको हो । टस हारेर फिल्डिंग गरेको अफगानिस्तानको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Er487l
No comments:
Post a Comment