Friday, May 24, 2019

टिन प्रिन्सेज डिभा भव्यताका साथ सम्पन्न, गृष्मा शर्माले जितिन् उपाधि

काठमाडौं । टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । आज काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् । विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीकि कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2wj9LQD

No comments:

Post a Comment