Friday, May 10, 2019

प्रदेश नं.१ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिता : उपाधि जिल्ला खेलकुद विकास समिति इलामको हातमा

सन्तोष काफ्ले तेह्रथुम । प्रदेश नम्बर १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिति इलामले उचाल्न सफल भएको छ । जिल्ला खेलकुद विकास समिति धनकुटालाई शुक्रबार सम्पन्न फाइनल खेलमा १ का विरुद्ध २ गोलले पाखा लगाउदै इलामले उपाधि उचालेको हो । इलामले उपाधि भएसँगै नगद १ लाख ५० हजार ट्रफि तथा प्रमाण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2YrSFvZ

No comments:

Post a Comment