काठमाडौं । चलचित्र ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी छन् । सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएको थियो । चिकित्सकले चेकजाँचमा ट्युमर भएको पत्ता लगाएपछि उनको केहि समयअघि दिल्लीमा घाँटीको सल्यक्रिया गरिएको थियो ।सल्यक्रियापछि श्वेताको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2EJTRn1
No comments:
Post a Comment