काठमाडौं, बैशाख २५ । बसुन्धारा नेसनल एकेडेमी ९बीएनए० को आयोजनामा चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइजमा २४ गरी ४० टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा सहभागीलाई ४ तथा जुनियरमा सहभागीलाई ८ समूहमा विभाजन गरी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vNoeno
No comments:
Post a Comment