ललितपुर, २६ वैशाख । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’मा समूह चरणका खेलहरु सकिएका छन् । ३२ टिम सहभागी मध्य लिगका खेलहरु सकिएसँगै शुक्रबार प्रि–क्वार्टरफाइलन र क्वार्टरफाइनल तथा शनिबार सेमिफाइनल र फाइनल खेल हुने छन् । समूह चरण अन्तर्गत विहीबार समूह ए र बीका खेलहरु भएका थिए । समूह ए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WxysUT
No comments:
Post a Comment