काठमाडौं । इंग्ल्यान्डको म्यानचेस्ट हुने विश्व तेक्वान्दो च्याम्पियनसिप २०१९ मा नेपालका नवीनकुमार श्रेष्ठले निर्णायक गर्ने भएका छन् । आगामी मे १५ देखि १९ सम्म म्यानचेस्टरमा हुने विश्व च्याम्पियनसिपमा नवीनले ग्यरोगीतर्पm निणार्यकको भूमिका निर्वाह गर्ने भएका हुन् । यसअघि नेपालबाट दीपराज गुरुङले मात्र विश्व च्याम्पियनसिपमा निर्णायक गरेका छन् ।नवीन सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन् । नेपालमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WEKxHQ
No comments:
Post a Comment