Monday, May 20, 2019

टोखामा ३ आत्मरक्षा तालिम सम्पन्न

काठमाडाैँ । टोखा नगरपालिकाको आयोजनामा नेपाल सेल्फ डिफेन्स एसोसिएसनद्वारा किशोरीहरुलाई ३ दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । टोखा नगरपालिका २ स्थित नगर अस्पतालको हलमा तालीम सम्पन्न भएको हो । काठमाण्डौको टोखा नगरपालिका अन्तर्गतका नीजि तथा सामुदायिक विद्यालयका किशोरीहरुलाई अत्मरक्षामा सबल बनाउने उदेश्यले तालीम संचालित गरिएको थियोे । कार्यक्रमलाई टोखा नगरपालिका उप प्रमुख ज्ञानमायाँ डंगोलले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WVgprG

No comments:

Post a Comment