Sunday, May 12, 2019

म्यूजिक नेपालका म्यानेजर पक्राउ

काठमाडौं । आइतबार दिउँसो काठमाडौंको अनामनगरबाट म्यूजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको उनलाई पक्राउ गरेको हो । थापालाई लमजुङकी सरिता सिलवालले कपि राइट मुद्दामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले बताएका छन् । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ ।

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Q1lr3o

No comments:

Post a Comment