Saturday, May 18, 2019

टि टेन क्रिकेट प्रतियोगिताः भारतको पटना ६० रनले बिजयी

अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सुरु रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता पहिलो खेलमा भारतको पटना क्रिकेट टिम बिजयी भएको छ । पटनाले मोरङलाई ६० रनले पराजित गरेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पटनाले निर्धारित १० ओभरमा १ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो । पटनाकालागि इमरान […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EiNLth

No comments:

Post a Comment