एजेन्सी । गोविन्द र करिश्मा कपूर स्टारर् सुपरहिट कमेडी फिल्म ‘कुली नं.–१’ सन् १९९५ मा रिलिजमा आएको थियो । डेविड धवनले आफ्नो सो फिल्मको रिमेक बनाउदै छन् । फिल्ममा बरुण धवन र सारा अली खान मुख्य भूमिकामा देखिदैछन् । यो फिल्मको रिलिज मिति पनि सार्वजनिक भइसकेको छ । बन्दै गरेको ‘कुली नं.–१’ मे २०२० मा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VDKUFk
No comments:
Post a Comment