Saturday, May 11, 2019

‘सालको पात टपरी हुनी…’ गीत चर्चामा आयो र चुनौती दिएर गयोः संगीतकार बसन्त थापा

काठमाडौं । केही महिना अघि मात्रै बजारको आएको लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी…’ धेरै दर्शक तथा श्रोतामाझ हिट भइसकेको छ । पार्टी, वनबोज तथा सार्वजनिक स्थलहरुमा यो गीत गुञ्जिरहेको छ । सोसल मिडिया युट्युवमा पनि समाचार सम्प्रेशन गर्दाको समयसम्ममा ४ करोड, ३१ लाख, १३ हजार भन्दा बढी पटक हेरिएको छ । नवराज पन्तको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2E2fyhA

No comments:

Post a Comment