Sunday, May 19, 2019

फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा

काठमाडौं । फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । यो फिल्ममा अंकित शर्माले डेब्यु गर्दैछन् । डेब्यु गर्न लागेका अंकित निर्देशक अशोक शर्मालेका छोरा हुन् । फिल्ममा मुख्य भूमिका अकिंत खड्का हुने बताइएको छ । फिल्मको लेखक तथा निर्देशक अशोक शर्मा रहेका छन् । फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Yw0gcG

No comments:

Post a Comment