Wednesday, May 15, 2019

४ करोड फलोअर्स पुगेकोमा प्रियंका दंग

काठमाडौं । बलिउडबाट हलिउडसम्म सफल यात्रा गरेकी नायिका प्रियंका चोपडाको इन्स्टाग्राममा बुधवार चार करोड फलोअर्स पुगेको छ । ४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले सबै फलोअर्सलाई धन्यवाद दिंदै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरेको भिडियोमा प्रियंका निकै उत्साहित देखिएकी छिन् । भिडियोमा प्रियंकाले सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर आफ्नो सफरको सहयात्री […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JjPCCl

No comments:

Post a Comment