Friday, May 24, 2019

प्रधानमन्त्री कप क्रिकेट: आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलबीच खेल हुँदैछ । यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाली सेनाले विजयी सुरुवात गरेको छ । त्रिभुवन विश्वविद्यालयका खेल मैदानमा भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुवात गरेको हो । राजु रिजाल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HRt4FN

No comments:

Post a Comment