एजेन्सी । बार्सिलाेनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसँगको हारकाे चाेटमा मल्हम लगाउन कोपा डेल रे को उपाधि जित्न आवश्यक रहेकाे बताएका छन् । उनले लिभरपुरलसँगकाे हार खेलाडी करियरकै सबैभन्दा ठूलाे खराब क्षण भएकाे पनि बताए । बार्सिलाेना स्टार मेस्सीले सेमिफाइनलमा लिभरपुलको पराजयको विषयमा अझै पनि सोचिरहेको बताएका छन् । कोपा डेल रे जित्नु नै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W5jwkH
No comments:
Post a Comment