एजेन्सी । हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेजले वृद्ध अभिनेता बिल मुर्रेसँग विवाह गर्ने खवर अझै सेलाइसकेको छैन । फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा मुर्रे र सेलेनाबीचको कानेखुशी र त्यसपछि सेलेनाले इन्स्टाग्राममा मुर्रे र आफु विवाह गर्न लागेको स्टाटस पोष्ट गरेलगत्ते खवर उत्कर्षमा पुगेको थियो । जुन खबरले हलिउड सहित नेपालको मिडियामा पनि गर्मागर्मी बहस […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2M5xWwo
No comments:
Post a Comment