Tuesday, May 14, 2019

चलचित्र ‘बुलबुल’ प्रदर्शनमा अष्ट्रेलिया पुगेकी स्वस्तिमा बोल्ड तश्विर

काठमाडौँ । चलचित्र ‘बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलियाको सिड्नी पुगेकी नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सार्वजनिक भएको छ । प्रदर्शनमा सिड्नी पुगेकी उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तश्विर सेयर गरेकी हुन् ।

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WNpVxi

No comments:

Post a Comment