विकास घिमिरे धनकुटा, २ जेठ । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज भएको दोस्रो सेमीफाईनल खेलमा सशत्र प्रहरीको एपीएफले विर्तामोड यूनाईटेड क्लब झापा लाई १—० ले पराजीत गर्दै फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको ४४ औ मिनेटमा एपीएफका रबी थिङ्गले गरेको गोल नै निर्णयक बन्यो । अधिकांस […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Q3lCLq
No comments:
Post a Comment