Saturday, May 18, 2019

लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल भव्य रुपमा सम्पन्न, प्रिन्सेजतर्फको उपाधि आद्या कार्कीलाई

काठमाडौं । नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ प्रतियोगीता काठमाडौंमा सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित प्रतियोगीता तीनवटा समूहमा ५७ जना प्रतिस्पर्धीहरुबीच भव्य रुपमा सम्पन्न भयो । प्रतियोगीतामा लिटिल प्रिन्सेजतर्फको उपाधि आद्या कार्कीले जितिन् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा फेसन डिजाइनर […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WevDel

No comments:

Post a Comment