Thursday, May 9, 2019

चलचित्र ‘पसिना’को अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम

बैशाख २६,काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । अरु चलचित्रहरुले प्रदर्शनको पुर्ब सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन तर पसिना युनिटले भने पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६ को आयोजना गरेको हो । उक्त कार्यक्रममा चलचित्रको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Wtxo4o

No comments:

Post a Comment