काठमाडौं । भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कड पहिलोपटक काठमाडौं आउने भएकी छिन् । नेहाले २५ सय दर्शक माझमा ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।आयोजक संस्थाका प्रमुख दिपक […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JRPBFb
No comments:
Post a Comment