Thursday, May 16, 2019

चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता– लालीगुराँस र बीएनए फाइनलमा

काठमाडौं, २ जेठ । लालीगुराँस नेसनल एकेडेमी र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को ‘ए’ टिम चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । लालीगुराँसले गोल्डेनपिकलाई ३४–२५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा रोशन घलेले १५ अंक योगदान गरे । सन्देश खड्काको १५ अंक सहयोगमा बीएनए ‘ए’ ले इडेन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2vYbhr8

No comments:

Post a Comment