सुशीलबाबु थकाली मुस्ताङ, ३० बैशाख । सम्भावना नै सम्भावनाको खानी मुस्ताङमा पछिल्लो केहि बर्ष यता पर्यटन प्रवद्र्धनमा सबैले चासो दिन थालेको पाइएको छ । पछिल्लो समय मुस्ताङमा बाह्य भन्दा आन्तरिक पर्यटकले नै बढी चासो दिन थालेका छन् । मुस्ताङ घुम्ने बाहना किन नहोस् वा अन्य कुनै बाहना । यहाँको पर्यटनलाई नै सीधै फाइदा पुग्ने भएकोले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LDA1zr
No comments:
Post a Comment