एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको अन्तर्गतका अभ्यास खेल भइरहेका छन् । ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेट अघि प्रतियोगितामा सहभागी सबै टिमले २ वटा अभ्यास खेल खेल्ने छन् । यसैबीच सोमबार भएको अभ्यास खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी भएको छ । अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा १ विकेट मात्रै गुमाएर पूरा […]from खेल – News24 : Premium News Channel http://bit.ly/30WsRtU
No comments:
Post a Comment