एजेन्सी । युरोपा लिग अन्तर्गत फाइनलका प्रवेशका लागि शुक्रबार बिहान भएको खेलमा चेल्सीले घरेलु मैदानमा बराबरी खेलेपछि पेनाल्टीमार्फत जित निकालेको छ । जितसँगै चेल्सी आर्सनलविरूद्ध फाइनल पुगेकाे छ । रुबीन लोफ्टस चीकले २८ अाैं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिएका थिए । पहिलो हाफमा फ्रान्कफर्टले गोल फर्काउन सकेन तर दोस्रो हाफको सुरुमै फ्रान्कफर्टका लुका जोभिकले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vQaQPz
No comments:
Post a Comment